समाचार « Khabarhub

कुहिरोसँग लुकामारी खेलिरहेको सिन्धुलीगढी (तस्बिरहरू)

काठमाडौं- ऐतिहासिक महत्त्व बोकेको सिन्धुलीगढी आन्तरिक पर्यटकका लागि राम्रो घुमफिर गन्तव्य बनेको छ । प्राकृतिक सौन्दर्यका साथै नेपालको इतिहास बुझ्न पनि मानिसहरू यहाँ पुग्ने गर्छन् । मानिसहरू फोटो/भिडियो खिचेर रमाइरहेका देखिन्छन् । काठमाडौं, जनकपुर, वीरगञ्जलगायत नेपालका प्रमुख शहरहरुबाट यातायातका साधन सहजै पुग्ने भएपछि गढी आउने पर्यटक बढेका हुन् । इष्ट इण्डिया कम्पनीका फौजसँग नेपाली फौजले…