Live on
Your Voice, Your Power
त्रिवेणी– रुकुम पश्चिमका १२ मध्ये नौ उम्मेदवारको जमानत जफत भएको छ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ९१० बमोजिम कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि नौ उम्मेदवारको धरौटी जफत भएको हो । कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि नौ…