Live on
Your Voice, Your Power
म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौंबीच २०८१ साल चैत १९ गते तीन करोड १९ लाख २० हजार ६८० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०८२ साल…