Live on
Your Voice, Your Power
सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि औषधि लिन अस्वीकार गरेपछि थप समस्या भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० मा राखेर उपचार भइरहेकामा सुगरको मात्र बढाउने औषधि÷स्लाइन लिनुपर्ने भए पनि डा केसीले अस्वीकार गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालले आज साँझ…