Live on
Your Voice, Your Power
काठमाडौं - कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा महेन्द्रबहादुर शाही विजयी भएका छन्। उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ११ हजार ३३० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार नागेन्द्र शाहीले १० हजार २२२ मत प्राप्त गरेका छन् । यससँगै महेन्द्रबहादुर शाहीले…