Live on
Your Voice, Your Power
काठमाडौं- जेन–जी आन्दोलनका अगुवाकारूपमा परिचित मिराज ढुङ्गानाले सबै दलहरूलाई स्वच्छ प्रतिस्पर्धाका लागि चुनावमा उत्रिन अपिल गरेका छन् । शनिबार राष्ट्रपति भवनमा प्रधानमन्त्रीसहित भएको छलफलबाट बाहिरिएपछि उनले पुराना दल चुनावमा नआए अवस्था अझै जटिल बन्न सक्ने बताएका हुन् । ‘हिजो सर्वदलीय बैठक भएको भएर आज हामीलाई छलफलका लागि बोलाइयो, हामी २० जना जतिको टोलीसँग प्रधानमन्त्रीसहित छलफल भयो,…