समाचार « Khabarhub

उज्वललाई सम्झिँदै रञ्जुले भनिन्ः यो विजय तपाईमा समर्पित छ

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो जितलाई स्वर्गीय नेता उज्वल थापाप्रति समर्पित गरेकी छन् । निर्वाचन परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यो विजय मुख्य रूपमा उज्वल थापाप्रति समर्पित रहेको उल्लेख गरेकी हुन् । दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत विवेकशील राजनीतिको यात्रा…