समाचार « Khabarhub

सामाजिक सुरक्षा भत्ता वितरणमा नयाँ कार्यविधि : अनलाइन आवेदनदेखि अनलाइन नवीकरणसम्मको व्यवस्था

काठमाडौं– जेनजी आन्दोलनपश्चात गृह मन्त्रालयको जिम्मेवारीमा आएपछि ओमप्रकाश अर्यालले सामाजिक सुरक्षा सामाजिक सुरक्षा वितरण कार्यविधि, २०८२ जारी गरेका छन् । जिम्मेवारी सम्हालेको एक महिना नहुँदै मन्त्री अर्यालले सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ लाई खारेज गर्नेगरी नयाँ कार्यविधि जारी गरेका हुन् । नयाँ जारी गरिएको कार्यविधिमार्फत बायोमेट्रिक भेरिफिकेसन मार्फत गर्ने स्थानीय तहबाट सामाजिक सुरक्षा भत्ताको…