समाचार « Khabarhub

आजका समाचार : ओलीले नेतृत्व नछाड्ने संकेत, रञ्जितासहित ७ जनाविरुद्ध मुद्दा र इक्वेडरका राष्ट्रपतिमाथि आक्रमण

एमाले भर्चुअल बैठक : एमाले कांग्रेसको ६० प्रतिशत जनमत रहेको दाबी एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार र बुधबार पार्टीको प्रदेश इन्चार्ज, अध्यक्ष र जिल्ला अध्यक्षहरूसँग भर्चुअल संवाद गरेका छन् । संवाद गरेपछि ओलीले आफूले भने सहज हिसाबले अध्यक्ष नछाड्ने संकेत गरेका छन् । ओलीले आफू एउटा विधिबाट अध्यक्ष भएको भन्दै भर्खरै सम्पन्न पार्टीको विधान…