समाचार « Khabarhub

रौतहट– १ मा पनि रास्वपा अगाडि, पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा

रौतहट– प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा पनि मतगणना भइरहेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका सहसंयोजक माधवकुमार नेपाल उम्मेदवार रहेको यस क्षेत्रमा प्राप्त पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी ७०६ मत प्राप्त गरी अगाडि रहेका छन् । यस्तै, जसपा नेपालका योगेन्द्र यादवले ५६७ मत प्राप्त गर्दा एमालेका अजय गुप्ताले…