समाचार « Khabarhub

सत्तापक्षसँग भएको दुई बुँदे सहमतिको समीक्षा हुन्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्तापक्षसँग भएको दुई बुँदे सहमतिबारे समीक्षा गरिने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित पार्टीको दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले संसद्को गतिरोध अन्त्यका लागि सत्तापक्षसँग भएको सहमतिबारे समीक्षा गरिने बताएका हुन् । ‘सरकारमा रहेका पार्टीसँग दुई बुँदे सम्झौता भएर संसद् खुल्यो ।…