Live on
Your Voice, Your Power
चितवन– बिहीबार देशभर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार चितवनका तीनवटा निर्वाचन क्षेत्रमध्ये दुईवटामा राष्ट्रिय स्वतन्त्र पर्टी (रास्वपा) र एक क्षेत्रमा एमालेका उम्मेदवार अगाडि रहेका छन् । प्रारम्भिक नतिजाअनुसार चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका दावा दोर्जे लामा ३९८ मत प्राप्त गरी प्रारम्भिक अग्रता लिएका छन् ।…