समाचार « Khabarhub

फोहोर संकलन दौड : स्वच्छ पोखराका लागि तीन हजार युवा

पोखरा–  शनिबार पोखराका सडकहरूमा एक फरक प्रकारको दौड देखियो- खेलको लागि होइन, सरसफाइको लागि। 'स्वच्छ देश, हाम्रो परिवेश' नारासहित आयोजित फोहोर संकलन दौडमा तीन हजारभन्दा बढी युवाले शहर सफा गर्न दौड लगाए। प्रतियोगितामा सहभागीहरूले जोडी बनाएर १ घण्टासम्म फोहोर संकलन गरे। संकलित फोहोरलाई जोखेर बढी तौल निकाल्ने टोलीलाई पुरस्कृत गरियो। सौगात अधिकारी र सक्षम रानाभाट २०,३४…