समाचार « Khabarhub

दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी

लुम्बिनी– विश्वभर शान्तिको मुहानका रूपमा चिनिने बुद्ध जन्मस्थल लुम्बिनी एक श्रद्धा र आस्थाको केन्द्र हो । तर, बुद्ध जीवनसँग गहिरो सम्बन्ध राख्ने नजिकैको ‘रोहिणी नदी’ अझै पनि इतिहासको ओझेलमा छ । बेलायती पुरातत्वविद् एलेक्जेण्डर कनिङ्घमले ‘द एन्सियन्ट जिओग्राफी आफ इण्डिया, द बुद्धिष्ट पिरियड’ (पृष्ठ सङ्ख्या ४१६)मा लेखेका छन्, 'कपिला र कोलीका बासिन्दाहरूले आफ्नो धानखेतलाई सिँचाइ पुर्‍याउने…