Live on
Your Voice, Your Power
काठमाडौं– मन्त्रालयहरूले आफैँले तय गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको माइलस्टोनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पूर्णतः असफल भएका छन् । त्यस्तै, स्वयं मन्त्रालयहरूले नै तय गरेको माइलस्टोनमा पुस महिनासम्मको प्रगतिमा प्रधानमन्त्री ओली सहित १२ वटा मन्त्रालयले ५० प्रतिशत अंक कटाउन सकेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको…