समाचार « Khabarhub

उपत्यकाका मेयर्स फोरमले गर्‍यो पुनः निर्माणका लागि ६ करोड दिने घोषणा

काठमाडौं- उपत्यकाका मेयर्स फोरमले क्षतिग्रस्त संरचना पुन निर्माणका लागि ६ करोड रुपैयाँ बराबर सहयोग गर्ने बताएको छ । गोदावरी नगरपालिकामा बसेको फोरमको १२ औँ बैठकले सिंहदरबार र उपत्यका प्रहरी कार्यालय सुदृढीकरणका लागि उक्त रकम दिने घोषणा गरेको थियो ।  सोबारे फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार पत्रकार सम्मेलन गर्दै सिंहदरबार पुनर्निर्माणका लागि ५…