Live on
Your Voice, Your Power
काठमाडौं- सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दा बढी नयाँ उजुरी प्राप्त भएको जनाएको छ । आयोगले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काबु बाहिरको परिस्थिति र जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासँग सम्बन्धीत उजुरी माग गर्दा १५ हजार १ सय ९१ नयाँ उजुरी प्राप्त भएको जनाएको हो । बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्यनिरुपण…