Live on
Your Voice, Your Power
प्रधानमन्त्रीको तर्क- यो सरकार भ्रष्टाचार नियन्त्रण गर्न बनेको हो, अनुहार हेरेर कसैलाई छुट दिँदैनौँ प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरुलाई आग्रह गरेका छन् । नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आइतबार सम्बोधन गर्दै उनले अनेक शक्तिहरूले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न…