समाचार « Khabarhub

एमालेले २०८२ भदौमा विधान महाधिवेशन डाक्ने

काठमाडौं - नेकपा (एमाले)ले वि.सं. २०८२ भदौमा पार्टीको विधान महाधिवेशन डाक्ने निर्णय गरेको छ । मङ्गलबार बसेको पार्टी सचिवालय बैठकले आगामी भदौ २०,२१ र २२ गते ललितपुरको गोदावरीस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा विधान महाधिवेश गर्ने निर्णय गरेको हो । एमालेले यसअघिको विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म आयोजना गरेको थियो । सो महाधिवेशनमा प्रतिनिधिहरूले…