समाचार « Khabarhub

धरानमा बोतलको पानीभित्रै किरा, नियामकले थाल्यो अनुगमन

सुनसरी – पिउने पानी बिक्रीवितरण गर्दै आएको गङ्गाजल ब्रान्डको बोतलबन्द पानीभित्रै किरा देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोली धरानमा सक्रिय भएको छ । विभागले धरानमा बिना लेबल जारमा पानी बिक्री गर्ने आठ उद्योग र कम्पनीलाई चेतावनी दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त…