Live on
Your Voice, Your Power
सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा अवरुद्ध सडकका पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको छ । पहिरोका कारण बीच बाटोमै रोकिएका यातायातका साधन पहिरो पन्छाए पछि आज अपराह्नदेखि गन्तव्यतर्फ लागेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य धनगढी– डडेलधुरा (भीमदत्त)राजमार्गको भातकाँडा खण्डमा गएको पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको हो । यसैगरी कैलालीको…