समाचार « Khabarhub

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात हजार ५४९ मुद्दामध्ये चार हजार ५३५ वटा मुद्दा फर्स्योट गर्दै ६० दशमलव ०२ प्रतिशत प्रगति हासिल गरेको छ । अदालतले उक्त आर्थिक वर्षमा ६५ प्रतिशत मुद्दा फर्स्योट गर्ने लक्ष्य राखेको भए पनि विभिन्न कारणले ६० दशमलव ०२ प्रतिशतमा सीमित हुनुपरेको जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश…