Live on
Your Voice, Your Power
विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताएका छन्। नेकपा एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालको इतिहासमा अकल्पनीय र दुखद घटना भएको बताउँदै यसको न्यायिक छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताए। जेनजीको आवरणमा भएको षड्यन्त्रमुलक क्रियाकलापहरू गम्भीर भएको उल्लेख गर्दै कार्कीले यसका विविध…