समाचार « Khabarhub

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सरकारलाई राजश्वसमेत बुझाउँदैन

सुर्खेत– माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको काम नेपाल सरकार र भारतीय कम्पनी जिएमआर लिमिटेडबीच परियोजना विकास सम्झौता (पीडीए) अनुसार काम भएको भए सन् २०२१ मै निर्माण सम्पन्न भइसक्थ्यो । तर, निर्माणका कामको जिम्मा पाएको जिएमआरले लगानी जुटाउन ढिला गरेका कारणले अहिलेसम्म पनि निर्माणका काम अघि बढ्न सकेको छैन । अछाम र दैलेखका स्थानीय जिएमआरले आयोजना ‘होल्ड’ गर्ने…