समाचार « Khabarhub

आजका समाचार : रावलले ओकले ओलीप्रति आक्रोश पाँच राजदूतको शपथ र विश्वभर नयाँ वर्षको उल्लास

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलको घोषणागत पुस ११ गते नेकपा एमालेबाट निकालिएका नेता डा. भीमबहादुर रावलले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् ।बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो घोषणा गरेका हुन् । ‘‘यस्ता मान्यताहरूको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीति तय गर्दै, देश र प्रवासमा अभियान…