समाचार Archives | Page 1485 of 8688 | Khabarhub Khabarhub

कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

काठमाडौं– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन् । कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित भएका ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरे । समितिको सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि…