समाचार « Khabarhub

माओवादी केन्द्रकी सांसद रेखा शर्माले भनिन्– सरकारले २०४७ सालयताका नेताहरूको सम्पत्ति छानबिन गरोस्

काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद रेखा शर्माले २०४७ सालयताका राजनीतिक नेताहरूको सम्पत्ति शुद्धीकरणअन्तर्गत छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन् । शुक्रबार संसदमा बोल्दै शर्माले नीति कार्यक्रमको पहिलो बुँदामै शासन व्यवस्थालाई सुदृढ गर्ने र यसका विरुद्ध प्रतिवाद गर्ने कुरा ठीक भए पनि प्रतिवाद कसरी गर्ने ? सरकार गम्भीर बन्नुपर्ने बताएकी…