Live on
Your Voice, Your Power
काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प वादीले सफाइ पाएका छन्। सव इन्जिनियरको करार अवधि थपका लागि एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले २०८२ चैतमा उनी र उनलाई घुस दिएको भन्दै उजुरी दिने असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आरोप दाबी पुष्टि नभएको भन्दै विशेष अदालतका…