Live on
Your Voice, Your Power
पोखरा- पोखराको पर्यटकीय आधार क्षेत्र लेकसाइड यति बेला गम्भीर संकटको अवस्थामा पुगेको भन्दै पोखरा पर्यटन परिषद्ले सार्वजनिक रूपमा चिन्ता व्यक्त गरेको छ । परिषद्ले जारी गरेको विज्ञप्तिमा फेवाताल संरक्षणका नाममा लागू गरिएको ६५ मिटर मापदण्डले पर्यटन व्यवसाय, स्थानीय जनजीवन र सम्पत्ति अधिकारमा गहिरो असर पारिरहेको जनाइएको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार सन् १९५० को माउण्टेन टुरिजमदेखि…