Live on
Your Voice, Your Power
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय अन्तर्गतका सबै निकायका छपाई अब प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ । आइतबार मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले मन्त्रालय अन्तर्गतका निकायहरू र यस मन्त्रालय सम्बद्ध निकायहरूबाट गरिने छपाई सम्बन्धी कार्यहरू नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाको अधिकतम क्षमताले भ्याएसम्म सोही…