समाचार « Khabarhub

पुराना मुद्दा टुङ्ग्याउँदै सिरहा जिल्ला अदालत

सिरहा– सिरहा जिल्ला अदालतले आर्थिक वर्ष २०८१-८२ मा कार्यसम्पादनमा उल्लेखनीय सुधार गर्दै कुल ६२ दशमलव २३ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको छ । अदालतद्वारा सार्वजनिक वार्षिक प्रगति विवरणअनुसार सो अवधिमा जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका कुल नौ हजार १९१ मुद्दामध्ये पाँच हजार ७२० मुद्दा फक्र्यो भएका छन्भने तीन हजार ४७१ मुद्दा अझै…