Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ । समितिका तर्फबाट शुक्रबार जारी विज्ञप्तिअनुसार समाज कल्याण परिषदमा आवद्ध भएर समितिले काम गर्ने बताएको छ । सरकारले हालै समिति गठन गरेको थियो । समितिले सरकारले दिएको नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान संशोधन र संशोधित विधान बमोजिम केन्द्रीय महाधिवेशन…