Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक केही बेरका लागि पछाडि सरेको छ । सभामुख देवराज घिमिरे बैठक कक्षमा आइपुगे पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनको खबर आएकाले संसद बैठक केहीबेरका लागि पछि सरेको बताइएको छ । घण्टी सुरु गर्नुअघि सभामुख बैठक कक्षको लबीमा पुग्ने अभ्यास छ । सम्बन्धित…