समाचार « Khabarhub

रत्नचुडेश्वर महादेव पोखरीमा दर्शनार्थीको भीड

भक्तपुर– सानो गोसाइँकुण्डका रूपमा परिचित भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ ।  रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन रत्नचडेश्वर महोदव पोखरीमा  महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पूरा हुने मान्यता रहेकाले परम्परादेखि नै…