Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने भएकाे छ । पार्टीका अनुसार श्रावण २४ गते, शनिबार, दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म भैरहवा जिल्ला कारागार गेटअगाडिको मन्दिर प्रांगण र काठमाडौंको चःमति वनस्थलीस्थित घण्टीघरमा कार्यक्रम हुने छ। कार्यक्रममा लामिछानेको फोटो कटआउटमा…