Live on
Your Voice, Your Power
काठमाडौं– भारतको उत्तराखण्ड प्रहरीले नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई उत्तरकाशी जिल्लामा पर्ने धरालीमा गएको भीषण बाढीपहिरोमा ज्यान गुमाएका र उद्धार गरिएकाहरूको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको जानकारी गराएको छ । उत्तराखण्ड प्रहरीले हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुई जनाको शव प्राप्त भएको भन्दै नेपाली दूतावासलाई जसमध्ये कोही नेपाली नागरिक नरहेको जानकारी गराएको हो…