Live on
Your Voice, Your Power
काठमाडौं – राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल पक्राउ परेका छन् । उनलाई शुक्रबार राति बागबजारस्थित आफ्नै ल फर्मबाट प्रहरीले पक्राउ गरेको हो । यता राजावादीका संयोजक नवराज सुवेदीलाई घरमै निगरानीमा राखिएको छ । गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले उनलाई नजरबन्द गरेको हो । काठमाडौंको तीनकुनेमा आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले यसअघि राप्रपाका…