समाचार « Khabarhub

किन निर्वाचन आयोगमा पुगे सुदन गुरुङ ?

काठमाडौं- जेन-जी अभियन्ता सुदन गुरुङ निर्वाचन आयोग पुगेका छन्। बिहीबार बिहान आयोग पुगेर गुरुङले हिमाली जिल्लामा मतदाता नामावली सङ्कलन गर्न कठिन भएकाले घुम्ती शिविर चलाउन माग गरेका छन् । गुरुङनिकट अर्का जेन-जी अभियान्ता अनिल बानियाँका अनुसार आयोगमा गुरुङले आयुक्तहरूसँग छलफल गरिरहेका छन्। गुरुङले निर्वाचन आयोगको वेबसाइटमा देखिएका समस्या र आजबाट सार्वजनिक हुन लागेको अर्को निर्वाचन…