समाचार « Khabarhub

आजका समाचार : घुस प्रकरणले घेरिए प्रधानमन्त्री, संसद्‌मा प्रचण्डको सम्बोधन र रोकिएन गाजामा इजरायली आक्रमण, शान्ति वार्ता स्थगित

घुस प्रकरणले घेरिएपछि प्रधानमन्त्री ओलीले बोलाए देउवा र यादवलाईदुईजना मन्त्री घुस प्रकरणमा मुछिएर सरकार घेराउमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल बढाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी एवं गरिबी निवारण मन्त्री बलराम अधिकारी ७८ लाख रुपैयाँको घुस प्रकरणले विवादमा परेपछि अलमलमा परेका प्रधानमन्त्री…