Live on
Your Voice, Your Power
काभ्रे– नेपाली कांग्रेसको निकट भातृ संगठन नेपाल तरुण दल काभ्रेले पूर्णकालीन सदस्यताको फाराम वितरण सुरु गरेको छ । शनिबार नेपाल तरुण दल काभ्रेका अध्यक्ष सुजन लामाको अध्यक्षतामा नेपाली कांग्रेसको पार्टी कार्यालय बनेपामा बसेको बैठकमा नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति एवं बागमती प्रदेश सभा सदस्य माननीय तीर्थ लामाको प्रमुख आतिथ्यमा जिल्लाको १३ वटै पालिकाका अध्यक्षहरूलाई पूर्णकालीन सदस्यताको…