Live on
Your Voice, Your Power
तिलोत्तमा– तिलोत्तमा-१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा व्यावसायिक तरकारीखेती गर्थे । पछिल्लो समय उनले खेती विस्तार गरी ३० बिघा पुर्याएको छ । उनी समूहमा आबद्ध भएर तरकारीखेती गर्दै आएका हुन् । यहाँसँगै समूहमा ६१ जना कृषक आबद्ध छन् । ‘नव सूर्य किरण तरकारी उत्पादन कृषक समूह’को अध्यक्षसमेत रहेका सापकोटाले समूहले रूपमा वार्षिक…