समाचार « Khabarhub

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शाह पक्राउ

जनकपुरधाम- बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल शाह पूर्वे पक्राउ परेका छन् ।  उनलाई किर्ते तथा जलसाजी मुद्दामा अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुण बहादुर सिंहले जानकारी दिए । शाहलाई जनकपुरधामबाटै नियन्त्रणमा लिएको डिएसपी सिंहले बताए । अध्यक्ष शाहले बृहत्तरका कार्यकारी निर्देशक बैजनाथ पासमानको किर्ते हस्ताक्षर…