Live on
Your Voice, Your Power
काठमाडौं- वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालले पहिलो पटक आयोजना गर्न लागेको सगरमाथा संवादको उद्देश्य विश्वव्यापी पहल भएको बताएकी छन् । इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजिडिडी) ले नेपाल सरकारसँगको सहकार्यमा आज आयोजना गरेको प्रि–सगरमाथा संवाद कार्यक्रममा उनले सगरमाथा संवाद कार्बन कम उत्सर्जन गर्ने समुदायका मानिसलाईसमेत लक्षित भएको उल्लेख गरिन्। उनले भनिन्, 'नेपाल…