समाचार « Khabarhub

ममाथि षड्यन्त्र भयो, बाँकी कुरा शनिबार भन्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफूमाथि षड्यन्त्र गरेको बताएका छन् । सोमबार उनले आफूमाथि भएको षड्यन्त्रबारे चितवनका जनतालाई सम्बोधन गर्ने बताए । आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका सभापति लामिछानेले केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । उनले सरकाले अझै सक्छ भने आफूलाई थुनेर देखाउन पनि ठाडो चुनौती दिएका छन् ।…