समाचार « Khabarhub

सांसद मोदीलाई गृहमन्त्रीको जवाफ- राजीनामा ठूलो कुरा होइन  

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफ्ना लागि राजीनामा ठूलो कुरो नभएको जवाफ दिएका छन् । संसद्मा प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले गरेको प्रश्नको जवाफ दिँदै उनले राजीनामा ठूलो कुरो नभएको जवाफ दिएका हुन् ।  ‘एउटा कार्यालयमा हुने छानबिन र अनुसन्धान अनावश्यक रुपले जोडेर मन्त्रीले राजीनामा दिनुपर्ने भो भने अहिलेसम्म कति मन्त्रीले…