समाचार « Khabarhub

एसइईका कारण समाजवादी मोर्चाको प्रदर्शन समय हेरफेर

काठमाडौं – समाजवादी मोर्चाले शुक्रबारका लागि तय गरेको प्रदर्शनको समय हेरफेर गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गर्दै मोर्चाले समय हेरफेर गरेको हो । कार्यक्रम व्यवस्थापन सचिवालय जारी गरेका सुचनमा एसइई परीक्षा ११ बजेसम्म चल्ने भएका कारण १२ बजेपछि प्रदर्शन सुरु गर्ने उल्लेख गरिएको छ । ‘परिक्षामा सहभागी नानीबाबुहरुको परिक्षा ११ बजेसम्म चल्ने…