समाचार « Khabarhub

पत्रकार सिंहमाथि आक्रमणको छानबिन गर्न समिति गठन

धनगढी– नेपाल प्रेस युनियन सुदूरपश्चिमले नेपाल पत्रकार महासंघ बझाङका दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ललितबहादुर सिंहमाथि भएको आक्रमणको छानबिनका लागि अध्ययन समिति गठन गरेको छ ।  प्रेस युनियनको सुदूरपश्चिम प्रदेश कार्यसमितिले बिहीबार महासचिव हरिश भट्टको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो । समितिमा प्रेस युनियन डडेल्धुराका पूर्व अध्यक्ष धनबहादुर भण्डारी र बझाङका अध्यक्ष…