समाचार « Khabarhub

क्रियाशील सदस्यता नवीकरणमा आत्तिनु पर्दैन : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता नवीकरणमा पार्टी आत्तिनु पर्ने अवस्था नरहेको प्रष्टिकरण दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सोमबार उनले क्रियाशील सदस्यता नवीकरणबारे धारणा राख्ने क्रममा यस्तो प्रष्टिकरण दिएका हुन् ।  ‘यो पटक हामीले प्रारम्भबाटै क्रियाशील सदस्यताका काम गर्दै जाऔँ भनेर सुरु गरेका हौँ । त्यस्तो आत्तिनु पर्ने अवस्था केही पनि…