Live on
Your Voice, Your Power
काठमाडौं– सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सिन्धुपाल्चोकमा चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् । कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुपाल्चोकले चैत ५ गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु निर्वाचनमा गठनबन्धन गर्ने निर्णय गरेका हुन् । नेविसंघका…