समाचार Archives | Page 1812 of 8278 | Khabarhub Khabarhub

महिनावारी हुँदा किन पेट दुख्छ ?

सामान्यतया किशोरी अवस्थामा पुगेपछि महिनावारी सुरु हुन्छ। शारीरिक परिवर्तन र विकासमध्ये महिनावारी पनि एक हो। महिनावारी हुँदा तल्लो पेट दुख्नु सामान्य नै मानिन्छ। तर, सबै महिलामा पेट दुखाइको किसिम सामान्य खालको हुँदैन। कसैलाई त्यो पीडा असह्य किसिमको हुन्छ। त्यस्तो समस्या महिनावारीकै कारण मात्रै नभएर पाठेघरमा समस्या भएर वा ट्युमरका कारणले पनि भएको हुनसक्छ। असामान्य तरिकाले…